नियम ४७
लागत अनुमान स्वीकृत गर्ने
नियम ६३ अनुसार खरिद कार्यका लागि तयार गरिएको
लागत अनुमान देहायको अधिकारीबाट स्वीकृत हुनु पर्नेछ ः–
(क) पच्चीस लाख रुपैया“सम्म विषयगत शाखा प्रमुखबाट,
(ख) पचास लाख रुपैया“सम्म सचिवबाट,
(ग) एक करोड रुपैया“सम्म सभापतिबाट,
(घ) एक करोड रुपैया“ भन्दा माथि जिल्ला विकास समितिबाट ।